Friday, January 13, 2017

दीर्घराज काका - निरा बिष्ट


दीर्घराज प्रसाईलाई वीरेन्द्रका पालामा गुप्तचर विभागको एजेन्ट अथवा cid भन्थे; हो होइन मलाई थाहा छैन । हर्क बहादुर थापाले काकालाई पालेका थिए अरे । कीर्तिनिधि विष्टज्यूहरुले अहिलेसम्म पनि उहाँलाई cid नै भन्नु हुँदो रहेछ ।
सम्पती कुम्ल्याउनका लागि दीर्घराज प्रसाई राजावादी भएका हुन् । यिनले सिआइडी गिरी गरेर घट्टेकुलो, हरिसिद्धि, हेटौंडा र झापामा प्रशस्त जग्गा जोडेका छन् भनेको सुन्दा मलाई पनि त तीतो लाग्छ नि; होइन र ! त्यति मात्र होइन घरेलु कामदार कान्छी तामाङलाई यौन शोषण गरेको कुरा सुन्दा हामीलाई पनि नाक देखाउन गारो परेको थिएन कि क्या हो? दाजु भाइका छोराछोरी पढाउन राखेर होटलमा खाएको पैसाभन्दा धेरै भौतिक पदार्थ लिनेदेखि दीर्घराज प्रसाईले आफ्नै आमाको सुन चोर्नसम्म पुग्नु पर्ने थियो र ? भनेको सुन्द म झनै मुर्छा परिन ? आफ्नो भाइसँग अनेक प्रकारको फाइदा लिंदा लिंदा गरेर भाइको वदनाम गराउँन नथाक्ने दीर्घराज काकाको कुन छोराकी श्रीमती नरेन्द्र काकाले हिंडाउनु भयो? दीर्घेले त्यो कुराको प्रमाण दिन किन आनाकानी गरिरहेको छ भनेर मान्छेले हामीलाई सोध्दा हामीले के जवाफ दिने ? दीर्घराज काका आफू त कुहिनु नै भएको छ तर हामीलाई शुद्ध उहाँका नातेदार भन्न गारो भएको छ। या त उहाँलाई राँची लगेर उहाँको उपचार गराउनु पर्यो या त उहाँले नइ दम्पतीसँग घुँडा टेकेर माफ माग्नु पर्यो भन्ने मान्छे पनि त छन् नि! 
 दीर्घराज काकाका जेठा दाजु विष्णुभक्त काकाले भन्नु हुन्थ्यो दीर्घे सानैदेखि डाहिलो र लोभी थियो । त्यो मान्छे अरुको प्रगती देख्न सुन्न नै नचाहने हो । जो मन्त्री प्रधान मन्त्री हुन्थ्यो उसको बिरोधमा कुदि हाल्थ्यो । आफ्नो तागत भएको भए हुने थियो नि, त्यो मान्छेको त ताकतै पनि छैन । दीर्घराज भन्ने मान्छे भित्रभित्र सुरुङ खन्ने त हो तर पार लगाउदैनथ्यो । त्यो हावा मान्छे हो । 
दीर्घराज काका मान्छेको प्रगती देखेर जल्नु हुन्थ्यो अरे। त्यही रोगले उहाँले नरेन्द्रराज प्रसाईलाई बराबर खेदिरहनु हुन्छ । दाजु भाइप्रति उहाँको कस्तो ईर्श्या हो दैव जानुन। 
दीर्घे प्रसाई चिसो छ । नभएका कुरा लेखेर बोलेर चिच्याएर रोएर दीर्घेले आफूलाई धुलोमा मिसायो भनेर उहाँकै जेठा दाजु विष्णुभक्त काकाले बराबर भन्नु हुन्छ। उहाँको जेठा दाइ विष्णुभक्त काकालाई कल गरेर सोध्न सक्नु हुन्छ कि दीर्घराज काका हाप माइन्डका हुनुहुन्छ कि सद्धे भनेर! विष्णुभक्त काकाको फोन न: 014911094 र 9741144840 
दीर्घराज काकाकी आमाले पनि उहाँलाई दीर्घे अरूको रिस गरेर मरिच जस्तै भइसक्यो यसको त पेटै कालो मुटु नै कालो मुखै कालो छ भनेर धेरै पटक भन्नु भएको मैले सुनेकी छु। त्यसैले पनि हुन सक्छ दीर्घराज काकाले आफ्नी आमालाई सधैं लखेटिरहनु भयो। आफ्नै आमालाई पनि उहाँले कमिनी दमिनी भनेर हप्काउनु भएको मैले सुनिकी छु। आमाको काजक्रिया पनि सगोलमा नगरेर एक्लै गर्नु भयो। चार जना दाजु भाइ र दिदी एक ठाउँ अनि बिचरा दीर्घराज काका मात्र अर्को ठाउँ कस्तो दुर्भाग्य ? यो सबै कुरा मैले लेख्नु भन्दा उहाँहरूकी एउटै दिदी नीरा फुपूलाई पनि सोध्न सक्नु हुन्छ। नीरा सिटौलाको फोन न: विष्णुभक्त काका भरत काका नरेन्द्र काकाबाट लिन सकिन्छ।
दीर्घराज काकाले नरेन्द्र काकाको शत्रुहरूका वालमा गएर बराबर गाली बेइजत लेख्ने गर्नु हुन्छ। नइका विषयमा उहाँले हावादारी र फोहोर कुरा धेरै लेखिसक्नु भयो। प्रगतिशील लेखक संघका अध्यक्षको वालमा पुगेर केही दिन अगाडि पनि उहाँले लेख्नु भएको लेखको केही फोटो कपी यहाँ राखेकी छु पढ्नु होला। 
नन्दकुमार प्रसाई काका पनि भन्दै हुनुहुन्थ्यो यी दीर्घराज दाइको हावा खुस्किसके छ यी मान्छे अब पत्रु भए। पहाडका हेडसर गणेशबहादुर राईले भन्नु भएथ्यो दीर्घराज पागलै छ। डा.भीष्मराज प्रसाई काकाले पनि दीर्घेको फ्युज गयो भन्नु भएकै हो। 
पहाडमा मधेशमा कसैले पनि दीर्घराज काकालाई ठीक मान्छे हो भन्दैनन्। केशवकुमार बुढाथोकी हाल मन्त्री हुनु भएको छ। उहाँले पनि दीर्घराज काकालाई ढुँडी परेर कुहिएको मान्छे भन्नु भएको मैले सुनेकी छु। मन्त्री हुनु भएका दुबै प्रसाई वेनुपराज र खगेन्द्र प्रसाई काकाहरूले पनि दीर्घराज काकालाई असन्तुलित माइन्ड भएको मान्छे भन्नु हुन्थ्यो। 


आगे पाठककै मर्जी! 

नरेन्द्र काका र Indira Prasai काकी बारे जान्न चाहनेहरूले
 http://www.nai.com.np/contents.php?id=56 पनि पढौं ।


No comments:

Post a Comment